काठमाण्डाै; कतारमा चलिरहेको फिफा विश्व कपको तेस्रो स्थानका लागि आज मोरक्को र क्रोएसिया खेल्दैछन् ।
खेल आज बेलुका पौने ९ बजे कतारको खालिफा स्टेडियममा सुरु हुने भएको छ। सेमिफाइनलमा मोरक्को फ्रान्ससँग २–० गोलले पराजित भएको थियो भने यस्तै, क्रोएसिया अर्जेन्टिनासँग ३-० ले हारेको थियो।
Advertisement
क्रोएसिया र मोरक्कोले समूह चरणमा गोल रहित बराबरी देखिएका थिए । विश्व कपको उपाधिको लागि भोलि फ्रान्स र अर्जेन्टिना खेल्दैछन् । खेल आज बेलुका पौने ९ बजे कतारको खालिफा स्टेडियममा सुरु हुनेछ। यो पनि पढ्नुहोस; मोरक्को र क्रोएसिया विश्वकपमै दोस्रो पटक भेट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस



