दोस्रो विश्वयुद्ध, हिरोसिमा र नागासाकीमा अमेरिकाले गरेको आणविक आक्रमण विष्फोटपछि कुनै पनि मानिसले जापान प्रति भावुक महसुस गर्छ।
आणविक विस्फोटले हजारौंको जीवन समाप्त गर्यो। अस्पताल, विद्यालय, प्रहरी चौकी, व्यापारिक प्रतिष्ठान र सरकारी एजेन्सीहरू टुक्रा-टुक्रा भएका थिए।
Advertisement
जापान दोस्रो विश्वयुद्धमा सबैभन्दा बढी प्रभावित पक्षहरू मध्ये एक थियो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








