नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजल र मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको हो।
Advertisement
यससँगै पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढेको छ भने एलपी ग्यास र हवाई इन्धनको भने यथावत राखिएको निगमले जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







