हेटौंड/ जापानको एउटा विद्यालयले हेटौंडाका १९ जना विपन्न छात्रालाई पूर्ण छात्रवृत्तिमा जापानमा अध्ययनको व्यवस्था गर्ने भएको छ।
Advertisement
फुकोउकास्थित क्यूसु मेडिकल स्पोट्स भोकेशनल स्कुलले हेटौंडा उपमहानगरपालिकाका प्रत्येक वडाबाट एक/एक जना गरी १९ जना छात्रालाई यो अवसर दिन लागेको हो।
छात्राहरूलाई ३ वर्षको केयरगिभर तालिमका लागि पूर्ण छात्रवृत्ति दिइने जापानिय स्कुलका प्रतिनिधिले जनाएका छन्।
उपमेयर राजेश बानियाँले विपन्न छात्राहरुको लागि उपमहानगरपालिकाले पनि यसका लागि सहजीकरण गर्ने बताएका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







