२०५८ जेठ १९ गतेका दिन राजपरिवारका १० सदस्यको रहस्यमय हत्या भयो जसलाई दरबार हत्याकाण्डका नामले चिनिन्छ । नेपाली जनताले राज परिवारको हत्याकाण्डलाई आधुनिक इतिहासकै सबैभन्दा नाटकीय र अकल्पनीय घटनाका रूपमा लिनुपर्यो ।
युवराज दीपेन्द्रले राजा बीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, निराजन वीर विक्रम शाह, काका धीरेन्द्र शाह, काकी शान्ति श्रद्धा जयन्ती र श्रद्धाका श्रीमान कुमार खड्ग विक्रम शाह लगायत राज परिवारलाई गोली हानी मारेको भनिन्छ ।
राज परिवारको हत्या गर्ने ठ्याक्कै यही हो भन्न सक्ने तथ्यहरू छैनन् भन्न पनि सकिदैन । राज परिवार जस्तो बहादुर शाह खलकलाई सखाप हुने गरि हत्या गर्न सानो मान्छेको हात छैन । बिरेन्द्रका छोरा दिपेन्द्रले हत्या गरिएको भनिएपनि उनले आफ्नै परिवारलाई यसो कदापी गर्ने सक्दैनन् । यस सम्बन्धी तयार पारिएको भिडियो।