काठमाडौं: तथ्य के हो थाहा छैन अदालतको फैसला छानबिन अनुसन्धान नै नभएको बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई सावित्री सुवेदीले बलात्कारी पुष्टि गरेकिछन ।
अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालको नाम चिनाउदै आएका सन्दीपलाई ( भदौ २१ गते ) राति काठमाडौं स्थित एक होटलको कोठामा बलात्कारको आरोपमा १७ वर्षीया युवतीले (२०२२ सेप्टेम्बर ६ ) मा टेकु प्रहरीमा उजुरी दिएकी थिइन् ।
तर हालसम्म कुनै छानबिन भने गरिएको छैन । फैसला गर्ने अदालत हो कानुनले हो । तर सन्दीपलाई,’ त बलात्कारी होस, भन्दै पुष्टि समेत गर्ने भ्याएई सावित्रीले सुवेदीले, सावित्री नाम थाहा नपाउने कोही छैन होला ।
उनले गरेका, यस किसिमका धेरै जसो कृयाकलाप विवादित बन्ने गरेका छन् । सन्दीप लामिछानेले राखेको एक फेसबुक स्टाटसमा सावित्रीले त बलात्कारी होस भनि पुष्टि गरिन ।
नेपालको कानुनले सन्दीपलाई दोषी कि निर्दोष साबित नगर्दै कूनै ब्यक्तिलाई लागेको आरोपको आधारमा त बलात्कारी होस । भन्नु कानुनको उल्लंघन गर्नु उसको सामाजिक, प्रतिष्ठामा आँच पुर्याउन खोज्नु कानुनको दायराभित्र नबसि तथ्यहीन बोल्नु पनि एक किसिमको अपराध हो ।
बलात्कार जस्तो गम्भीर बिसयमा जथाभाब बोल्ने सावित्री सुवेदीलाई कानुनले के भन्नला।