हेटौंडा । पुर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा-१५ चुरिमाई मन्दिर नजिक सवारी दुर्घटना हुदा ९ जना यात्रु घाइते भएका छन्।
सोमवार बिहान बिरगंजबाट काठमाण्डौ तर्फ आउदै गरेको प्रदेश २-०३-००१ ज २११ नम्बरको विङ्गर र नेपालगंजबाट सिन्धुली तर्फ जादै गरेको ना ७ ख १६४३ नम्बरको बस एक(आपसमा ठक्कर खाई दुर्घटना हुदा दुवै सवारीका ९ यात्रु घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । घाइतेहरुलाई प्रहरीले उद्दार गरेर उपचारको लागि हेटौंडा अस्पताल ल्याएको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








