हेटौडा २७ , हेटौंडा ११ सिमल्टार को खेलमैदानमा हिजो बाट शुरु भएको हेटौंडा-११ टोल स्तरीय फुटबलमा आज सरस्वती टोल बिकास र तल्लोताल टोल बिकास विच खेल हुने भएको छ ।
सिमल्टार खेलमैदानमा भइरहेको खेल आज दिउसो १:३० बजे सिमल्टार खेलमैदानमा सुरु हुने छ। टोल स्तरीय फुटबलमा १२ समुहको सहभागिता रहेको छ भने खेलको विजेता समुहले ४० केजीको खसी, शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् र दोस्रो विजेता समुहले ३० केजि को खसी पाउने आयोजकले जानकारी दिनुभयो ।
Advertisement
हिजो भएको खेलमा शान्ति चोक टोल बिकास विजयी भएको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








