हेटौंडा – बंगलादेशको राजधानी ढाकामा सम्पन्न प्रथम बङ्गवन्धु खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा थाहा नगरपालिका वडा नम्बर ७ का रिजन मोक्तानले स्वर्ण पदक हाँसिल गरेका छन् ।
कार्तिक २ गते देखि ४ गतेसम्म संचालन भएको प्रतियोगिता अन्तरगत पुसे बिधाको एकल र समूह प्रतियोगितामा दुई वटा रजत पदक समेत हाँसिल गरेका मोक्तानले एकल स्पाइरिङ बिधाको प्रतियोगितामा प्रथम हुँदै स्वर्णपदक हाँसिल गरेका हुन् ।
Advertisement
बंगलादेश तेक्वान्दो संघको आयोजनामा भएको प्रतियोगितामा मोक्तानले नेपालको प्रतिनिधित्व गर्दै मोक्तान सहित ८ जनाले सहभागिता जनाएका थिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








