हेटौंडा- प्यालेस्टाइनी संगठन हमासको आक्रमणबाट निधन भएका ४ जना नेपालीको शव आज आइतवार नेपाल ल्याइँदै छ ।
आज बिहान ९ बजे काठमाडौंको त्रिभुवन विमानस्थलमा शवहरू आइपुग्ने परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।
Advertisement
एनपी साउद र इजरायली राजदूत विमानस्थल पनि विमानस्थल जाने कार्यतालिका छ ।
साथै, शवहरू आइतवार नै नेपाली सेनाको हेलिकप्टरमार्फत् कैलाली सदरमुकाम धनगढी लैजाने तयारी रहेको सचिवालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








