काठमाण्डाै – आज सुनचाँदीको भाउ स्थिर रहेको छ ।
आज सुनकाे भाउ अस्ति शुक्रवारकाे जस्तै ताेलाकाे १ लाख १५ हजार ५ सय रुपैयाँ ताेकिएकाे छ ।
Advertisement
यस्तै, चाँदीकाे भाउ पनि आज स्थिर छ । चाँदी आज ताेलाकाे १ हजार ४ सय ५० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








