हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । उनले तस्रो पटक प्रधानमन्त्री भएपछि एक वर्ष कार्यकाल पुरा गरेको अवसरमा पारेर पुष १० गते राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् ।
जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्ने बताए ।
Advertisement
उनले सम्बोधनमा सबै कुरा उल्लेख हुने भन्दै अर्को वर्ष आफ्नो नेतृत्वको सरकारले नयाँ ढङ्गले काम सुरु गर्ने पनि बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








