हेटौंडा/बसामाडी जेसिज बर्ष सन् २०२४ को अध्यक्षमा उद्द्ब राज कठायत चयन भएका छन् । शनिबार भएको बसामाडी जेसीजको २४औं साधारणसभा तथा अधिबेसन बाट कठायत सर्वसम्मत २४ औं अध्यक्ष भएका छन्।
त्यस्तै कार्यकारिणी उपाध्यक्षमा सुदिप नेपाल र दिपेन्द्र यादब, उपाध्यक्षमा प्रमोद उप्रेती, ध्रुब गौतम , अभ्युदय खनाल र आयुश बोम्जम चयन भएका छन् । अध्यक्षमा चयन भएका कठायतले सबैलाई समेट्दै अगी बढ्ने युवाहरुलाई समेट्ने नयाँ कार्यक्रम गर्ने बताएका छन ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








