हेटौंडा/जेसीआइ बसामाडी शाखाले पवित्र धार्मिक स्थल बनसखन्डी मन्दिर परिसरमा राष्ट्रिय तथा धार्मिक झण्डा राख्ने कार्यक्रम गरेको छ।
Advertisement
आइतबार भएको कार्यक्रमा शाखा अध्यक्ष जेसी उद्धव राज कठायतको सभाअध्यक्षता तथा शाखाका पूर्व अध्यक्ष तथा अध्यक्ष सल्लाहकार जेसी सुनिल कुमार दाहालको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा शाखाका निबर्तमान अध्यक्ष जेसी जनक भण्डारी, मन्दिर ब्यवस्थापन समिति अध्यक्ष राममान श्रेष्ठ ,जेसी बिजय कार्कीको आतिथ्यमा भएको हो । कार्यक्रम जेसी धुर्व गौतम संयोजकत्वमा भएको थियो। कार्यक्रममा शाखाका बोर्ड पदाधिकारीहरु लगायतको सहभागितामा राष्ट्रिय तथा धार्मिक झण्डा राखिएको हो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








