हेटौंडा/ जेसीआइ बसामाडी शाखाले हेटौंडा उपमहानगरपालिका वडा नं ३ स्थित बसाहा महादेव मन्दिर प्रवेश गर्ने मुख्य बाटोमा सूचना बोर्ड स्थापना गरेको छ।
Advertisement
शाखा अध्यक्ष जेसी उद्धव राज कठायतको सभाअध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष ढलक बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो।

मन्दिर पुग्ने बाटोको जानकारी दिन उक्त सूचना बोर्डको उद्घाटन गरिएको हो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि र शाखाका पदाधिकारीको सहभागिता रहेको थियो।
जेसी परमेश्वर पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा शाखाका बोर्ड पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








