हेटौँडा/हेटौँडा उपमहानगरपालिका-१०, रानीमहलस्थित कर्रा पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
Advertisement
२७ गते शनिवार भएको दुर्घटनामा घाइते मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका ९ एच आई डि बस्ने १९ वर्षीय प्रशान्त कुमार ठाकुरको उपचारका क्रममा आज सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ। ठाकुरलाई थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








