हेटौंडा – नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय अध्यक्ष रबिन पोखरेलले हेटौंडा लेडी जेसीज वर्ष २०२३ की अध्यक्ष दिलु घर्ती मगरलाई नेशनल लेडी जेसीज एकेडेमीको संयोजकमा मनोनीत गरिएको छ।
Advertisement
राष्ट्रिय अध्यक्ष पोखरेलले जेसीज अभियानलाई सफल बनाउन र युवाहरुको प्रतिभा प्रष्फुटन गराउन घर्तीलाई संयोजकमा मनोनीत गरेको छ ।
उनले इनिसियट, इनोभेटिभ र इम्प्याक्टलाई प्रभावकारी बनाउने उद्देश्य लिएको जनाएको छ।
घर्ती जेसीज अभियान लगायत अन्य संघसंस्थामा कृयाशील युवा नेत्री हुन ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








