हेटौंडा–नारायणगढ सडकखण्ड अन्तर्गत मनहरी गाउँपालिका-९ ज्यामिरेमा आज बिहान जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
Advertisement
मृत्यु हुनेमा स्थानीय ५० वर्षीय सिताराम अधिकारी रहेका छन्। बिहान पौने ७ बजे हेटौंडाबाट बुटवलतर्फ जाँदै गरेको जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक एबम् (प्रवक्ता) लक्ष्मी भण्डारीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








