कर्णाली नदीमा सोमबार पुलबाट हाम फालेर बेपत्ता भएका एक युवक अझैसम्म भेटिन सकेका छैनन्।
कैलाली र बर्दिया जिल्लाको सीमा क्षेत्रमा रहेको चिसापानीस्थित कर्णाली नदी पुलमाथिबाट सोमबार १७ जना युवाहरू नदीमा हाम फालेका थिए। तीमध्ये कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ३ का ३० वर्षीय लोकेन्द्र शाही अहिलेसम्म बेपत्ता छन्।
Advertisement
प्रहरीले बेपत्ता शाहीको खोजी कार्य जारी राखेको जनाएको छ। तर पुलबाट करिब २५० मिटर तल सम्म खोजी गर्दा पनि शाहीको कुनै पत्तो लागेको छैन। उनी बेपत्ता भएको १८ घण्टा बितिसक्दा पनि खोजी जारी रहेको प्रहरीले जनाकारी दिएको
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








