वाग्मती प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेलाई सरकारको नयाँ प्रवक्ता तोकेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लामिछानेलाई यो जिम्मेवारी दिएको हो।
Advertisement
बैठकले गरेका अन्य महत्वपूर्ण निर्णयहरू गाइजात्रा पर्वमा प्रदेशभर सार्वजनिक बिदा दिइने। यस वर्ष गाइजात्रा भदौ ४ गते परेको छ।
त्यस्तै मन्त्रालयहरूमा रहेका अस्थायी दरबन्दीलाई स्वीकृति प्रदान गरिएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







