मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज महत्त्वपूर्ण नियुक्तिहरू भएका छन्। प्रतिष्ठानको रजिस्ट्रार पदमा भीमसागर गुरागाईं र संयोजक पदमा चिरञ्जीवी चुडाल नियुक्त भएका हुन्।
यसअघि आजै बिहान प्रतिष्ठानको उपकुलपति पदमा डा. प्रदीप ज्ञवाली नियुक्त भएका थिए।
Advertisement
नवनियुक्त उपकुलपति डा. ज्ञवालीले रजिस्ट्रार गुरागाईं र संयोजक चुडाललाई पदको सपथ ग्रहण गराएका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस