बागमती प्रदेश, असोज २१ – हालै आएको बाढी पहिरोबाट प्रभावित व्यक्तिहरूको सहयोगार्थ बागमती प्रदेशका १४ जना मन्त्रीहरूले आफ्नो आधा महिनाको तलब दिने निर्णय गरेका छन्।
Advertisement
शनिबार बसेको मुख्यमन्त्री सहितको मन्त्रिपरिषद् बैठकले यो महत्त्वपूर्ण निर्णय गरेको हो।
असोज ११ र १२ गते आएको बाढी पहिरोबाट प्रभावित क्षेत्रहरूमा विपद् व्यवस्थापन कार्यलाई सहयोग पुग्ने अपेक्षा बागमती प्रदेश सरकारको प्रवक्ता सुरजचन्द्र लामिछानेले जानकारी दिनुभएको हो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस