बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले महेश्वर श्रेष्ठलाई बागमती प्रदेश लोक सेवा आयोगको अध्यक्ष पदमा नियुक्त गर्नुभएको हो।
प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा दफा ४ को उपदफा (२) अनुसार यो नियुक्ति गरिएको हो।
Advertisement

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







