राष्ट्रिय दलित आयोग बागमती प्रदेशले बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन हस्तान्तरण गरेको छ । आइतबार बिहान प्रदेश प्रमुख कार्यालय हेटौँडामा आयोगले प्रदेश प्रमुख देवकोटालाई वार्षिक प्रगति प्रतिवेदन हस्तान्तरण गरेको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







