हेटौंडा उपमहानगरपालिका-१२ कल्याणटारमा खानेपानी उपभोक्ता समिति मार्फत खानेपानी सेवा सुरु गरिएको छ।

Advertisement
हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले आज एक कार्यक्रमबीच खानेपानी सेवाको शुभारम्भ गरिन्। यस सेवाबाट स्थानीय ६५ घरधुरी लाभान्वित हुने भएका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








