मकवानपुरमा भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर–३ ईचुङ स्थित घट्टेपाखा भिरबाट लडेर स्थानीय ५३ वर्षिया चमेली माया पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घर नजिकै रहेको जङ्गलमा घाँस काट्न गएका उनी चिप्लिएर भिरबाट खसेकी मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन्
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस