राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होछारको अवसरमा यही माघ १६, १७ र १८ गते तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
तामाङ समुदायको नयाँ वर्ष मञ्जुश्री संवत् २८६१ डुल लो अर्थात् सर्व वर्ष ल्हो सोनाम ल्होछार हरेक माघ शुक्ल प्रतिपदाका दिन मनाइन्छ।
Advertisement
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले आईतबार एक शुभकामना सन्देश जारी गर्दै यस पर्वको महत्वलाई स्वीकार गर्दै सार्वजनिक बिदाको घोषणा गरेका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







