हेटौंडा/बागमती प्रदेश सरकार, स्वास्थ्य निर्देशनालयद्वारा गरिएको “न्यूनतम सेवा मापदण्ड” (Minimum Service Standard – MSS) मूल्यांकनमा हेटौंडा अस्पतालले ७० प्रतिशत अंक प्राप्त गरेको छ।
Advertisement
यसअघि सेकेन्डरी “ए” लेवल (सरकारी ५० शय्या) अन्तर्गत मूल्यांकन हुँदै आएकोमा, सेवा विस्तार तथा सुधारपछि बागमती प्रदेश सरकारले हेटौंडा अस्पताललाई ३०० शय्यामा स्तरोन्नति गरेपछि सेकेन्डरी “बी” अन्तर्गत पहिलोपटक मूल्यांकन गरिएको हो। यस मूल्यांकनमा बागमती प्रदेशभरि दोस्रो तथा नेपालभरि पाँचौं स्थान हासिल गर्दै हेटौंडा अस्पताल सफल भएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







