मकवानपुर जिल्लाको नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को रूपमा स्किम श्रेष्ठले आज पदभार ग्रहण गर्नुभएको छ।
श्रेष्ठ मकवानपुर जिल्लाको पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ। उहाँ यसअघि नवलपरासी जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा हुनुहुन्थ्यो।
Advertisement
यसअघिका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालको माघ २९ गतेको निर्णयानुसार संघीय अर्थमन्त्रालयमा सरुवा भएपछि श्रेष्ठलाई मकवानपुर पठाइएको हो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








