गैरसरकारी संस्था महासंघ नेपालको ११औं महाधिवेशन तथा ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। महाधिवेशनले अर्जुन कुमार भट्टराईलाई अध्यक्षमा निर्वाचित गर्दै नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ।
फागुन २६ र २७ गते सम्पन्न महाधिवेशनको उद्घाटन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय साझेदार संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नव निर्वाचित केन्द्रीय कार्यसमिति (२०८१-२०८४)
अध्यक्ष – अर्जुन कुमार भट्टराई
निवर्तमान अध्यक्ष – राम प्रसाद सुवेदी
वरिष्ठ उपाध्यक्ष – नानी माया थापा
उपाध्यक्ष – राजेन्द्र शर्मा
उपाध्यक्ष – संजय लम्साल
महासचिव – देबी खड्का
उपमहासचिव – भवराज रेग्मी
उपमहासचिव – किरण थापा
कोषाध्यक्ष – गोविन्द बहादुर शाही
सचिवहरू:
बुद्ध शरण लामा
राजेन्द्र प्रसाद पौडेल
सरिता आङ्देम्बे
रामचन्द्र साह
सावित्रा घिमिरे बिक
नमस्कार शाह
जजराज शाही
गैरसरकारी संस्था महासंघ नेपालले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरू रहेका छन्।







