मकवानपुरका विभिन्न क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन-२०८१ सम्पन्न भएको छ। मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस र निर्मल बहुमुखी क्याम्पसमा मतदान प्रक्रिया सम्पन्न भएको छ।
Advertisement
मकवानपुर बहुमुखी क्याम्पस
कूल मतदाता: २,६९८
खसेको मत: १,२८१
हेटौंडा क्याम्पस
कूल मतदाता: ६८५
खसेको मत: ३७४
निर्मल बहुमुखी क्याम्पस, बस्तिपुर
कूल मतदाता: ८७
खसेको मत: ८४
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र मतगणना चाँडै सुरु हुने जानकारी सम्बन्धित निकायहरूले दिएका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








