नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले कमी गरिएको निगमले जानकारी दिएको छ ।
Advertisement
निगमका अनुसार भारतबाट आयात हुने इन्धनको मूल्यमा घटबढ भएकाले त्यसअनुसार नेपालमा समेत मूल्य समायोजन गरिएको हो । नयाँ मूल्य बुधबार बिहानदेखि लागू हुने निगमले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








