सरकारले आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीद्वारा शुक्रबार जारी गरिएको विज्ञप्तिमा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा भोटो देखाउने जात्राको अवसरमा सार्वजनिक बिदा दिइने उल्लेख गरिएको छ।
Advertisement
उक्त निर्णय सम्बन्धी सूचना २०८१ फागुन १५ गते राजपत्रमा समेत प्रकाशित भइसकेको जनाइएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







