हेटौंडा — हेटौंडा उपमहानगरपालिका-१ का वडाध्यक्षमाथि आक्रमण भएको छ। अज्ञात समूहले उनीमाथि हातपात गर्नुका साथै मोबाइल समेत लुटेर फरार भएका छन्।
Advertisement
घटनापछि हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँलगायत अन्य वडाध्यक्षहरू घटनास्थल पुगेका थिए।
मेयर लामाले घटनालाई गम्भीरतापूर्वक लिएर दोषी पहिचान गरी कडा कारबाही गर्न प्रहरी प्रशासनलाई आग्रह गरेकी छन्। प्रहरी पक्षले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








