बागमती प्रदेशका कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले पाउनुभएको छ।
मुख्यमन्त्री लामाको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मन्त्री श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्री तोक्नुभएको हो ।
Advertisement
श्रेष्ठले मुख्यमन्त्री लामा बाहिर रहेको अवधि भर प्रदेश सरकारको नेतृत्व गर्नुहुनेछ। असार २५ गतेदेखि लागू हुने यो निर्णय अनुसार उहाँले कार्यवाहक मुख्यमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्नुहुनेछ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







