मकवानपुरगढी गाउँपालिका–१ फुलबारीमा खोला तर्न खोज्दा एक व्यक्ति बगाइएका छन् ।
जिल्ला मकवानपुर फुलबारी बस्ने ४४ वर्षीय बिवय सिं लामा भोम्जन काठमाण्डौबाट घर फर्किने क्रममा फुलबारीस्थित तमुनी खहरे खोला पार गर्ने क्रममा पानीको बहाव बढ्दा खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ ।
Advertisement
करिब १०० मिटर तल खोला किनारमा घाइते अवस्थामा फेला परेपछि प्रहरी चौकी ठुलोदमारबाट प्र.ना.नि. रिमा कोईरालाको नेतृत्वमा खटिएको ४ जनाको टोलीले उद्दार गरी हेटौंडा अस्पताल पठाएको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








