अविरल वर्षाका कारण सरकारले थप दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आइतबार र सोमबार सरकारी कार्यालयहरू बन्द रहनेछन् ।
सरकारी कार्यालयहरू भोलिदेखि सञ्चालनमा ल्याउने तयारी भए पनि देशका विभिन्न स्थानमा सडक अवरुद्ध र यातायात ठप्प भएपछि थप दुई दिन बिदा दिने निर्णय गरिएको हो । 
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







