हेटौंडा उपमहानगरपालिका–११ शान्तिचोकस्थित स्थानबाट मोटरसाइकल चोरी गर्दै गर्दा एक जना व्यक्ति पक्राउ परेका छन्।
राममाया विश्वकर्माको स्वामित्वमा रहेको ना २५ प ६६२ नम्बरको मोटरसाइकल पार्किङमा राखिएको अवस्थामा, हेटौंडा–१४ बस्ने बुद्ध गोलेले चोरी गरी लैजाँदै गरेको प्रहरीले फेला पारेको हो।
Advertisement
स्थानिय बासिन्दाको सहयोगमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर चोरीसम्बन्धी कसुरमा म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








