गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु भई शहीद सूचीमा परेका ४५ जना जेनजी तथा अमर प्रहरीहरूको नाम प्रमुख जिल्ला प्रशासन कार्यालयमा राखिएको छ।
गृह मन्त्रालयको निर्देशनअनुसार तीन दिनभित्र नामावली सार्वजनिक गर्न सूचना आएपछि, मंसिर २३ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको कार्यकक्षमा ती ४५ जनाको नामावली टाँसिएको अधिकारीले जानकारी दिए।
Advertisement
गृहमन्त्रीस्तरीय निर्णयअनुसार सो प्रक्रिया निर्धारित समयमै पूरा गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







