काठमाडौं: बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ परेको छ ।
दोहाबाट कतार एयरवेजको जहाज मार्फत उडेर आज बिहान नेपाल फर्किएका सन्दीपलाई विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।
Advertisement

२०७९ भदौ २१ गते एक किशोरीलाई सन्दीप लामिछानेले बलात्कार गरेको आरोपमा काठमाडौं स्थित प्रहरी वृत्त गौशालामा मुद्दा दर्ता गरेकि थिईन । भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रहरीले सन्दीपलाई इन्टरपोल मार्फत समेत खोजी कार्य गरेको थियो । अनन्त सन्दीप लामिछाने आज बिहान पक्राउ परेका हुन ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








