काठमाडौं, भदौ २१ गते किशोरीलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई गत असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले पक्राउ गरिएको थियो ।
पक्राउ पछि अनुसन्धान प्रकृया अगाडि बढाइएको हो । क्यानका चन्द्रले सन्दीपमाथि झुटो आरोप लगाएको बताएका छन । भने क्रिकेटर सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिएको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस