काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर तोलाको ९९ लाख ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
Advertisement
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलाको १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








