काठमाडौं । चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै ७ लाख सेवाग्राहीले अनुमतिपत्र पाएका छैनन् ।
काठमाडौं उपत्यकाका कार्यालयबाट आवेदन दिएका सेवाग्राहीले झण्डै १० महिनादेखि चालक अनुमतिपत्र पाउन सकेका छैनन् ।
Advertisement
अनुमतिपत्र माग र आपूर्तिबीच धेरै अन्तर भएकाले यस्तो अवस्था आएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरू बताउँछन् ।
अहिले विभागसँग भएको ‘मास प्रिन्टर’ छपाइ क्षमता दैनिक साढे ४ हजार र माग ७ हजार हाराहारी छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








