हेटौडा । पहिरो खसेर बन्द भएको मुग्लिन–नारायणघाट सडकखण्ड खुलाउनका लागि काम चलिरहेको छ । माथिबाट ढुंगा खसिरहेको र पानी परिरहेकोले सडक खुलाउन समस्या भएको प्रहरीले जनाएको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








