हेटौंडा । हेटौंडा ११ नवलपुरमा अनियन्त्रित भई बस दुर्घटना भएको छ । नारायणघाट बाट जनकपुर जाँदै गरेको ना।६ ख ९८०४ नम्बरको बस अनियन्त्रित भई सडक बाट करिब १०० मिटर तल खसेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक कार्यालय मकवानपुरले घाइतेहरुको उद्धार गरिरहेको छ भने घाइतेहरुलाई उपचारको लागि हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचारको लागि लागिएको छ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








