नारायणगढ-मुग्लिङ सडक खण्ड अबरुद्ध भएपछि निरिक्षण गर्नु हुँदै चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल.. अबरुद्ध भएको सडक सन्चालनका लागि आज बिहानैदेखि पहिरो पन्छाउने कार्य भईरहेको छ । अबको करिब २ घण्टामा पहिरो हटाईसकिने र सडक सन्चालनमा आउने अनुमान छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








