काठमाडौं- बालुवाटार स्थित एनआरएनएको कार्यालय नजिकैको खाली जग्गामा तारबार गर्न महानगर प्रहरीको जम्बो टोली परिचालन गरिएको हो । नगर प्रहरी राजु पाण्डेको नेतृत्वमा डेढ सय बढीको महानगर प्रहरीको टोली बालुवाटार पुगेका हुन। ललिता निवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले काम सुरु गरेको नगर प्रहरीले जनाएको छ । नगर प्रहरीले अहिले त्यहाँ राखिएका निर्माण सामग्री हटाउन निर्देशन दिएका छन ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








