हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडानं.५ मा रहेको नेपाल बैंक लिमिटेड सानोपोखरा शाखाको एटिएम गए राति तोडफोड भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेब गौतमका अनुसार बैंकको एटिएम र सँगै रहेको पुडासैनी हार्डवेयर तोडफोड भएको र प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको बताउनु भयो |
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








