हेटौडा | नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ |
सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले मूल्य समायोजन गरेको छ। निगमले वर्ग विभाजन गरेर न्यूनतम ५ देखि सात रुपैयाँ ५० पैसासम्म मूल्य घटाएको हो। निगमले हवाइ इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १४ र अन्तर्राष्ट्रियमा प्रतिलिटर करिब १५ रुपैयाँले मूल्य घटाएको छ भने निगमले एलपी ग्यासको मूल्य भने यथावत नै राखेको छ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








