हेटौंडा। गायक तथा कलाकार रोबिन तामाङको निधन भएको खबर बाहिरिएको छ।
उनको निधनको कारण भने खुलाइएको छैन । रोविनले चिसो चिसो हावामा , जति माया लाए पनि, भुलमा भुलियो लगायत उनका हिट् गीतहरु हुन् । उनले थुप्रै फिल्महरुमा समेत अभिनय गरेका छन् । जस्तै, छड्के , मुखौटा , जय पर्शुराम, चिसो एस्ट्रे लगायत दर्जनौ फिल्महरुमा उनले अभिनय गरेका छन् ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








